एजेन्सी । मित्रता बनाउन गाह्रो छैन । मित्रता जोगाउन चाहिँ गाह्रो छ। प्रेम खोज्न गाह्रो छैन, प्रेममा रहन गाह्रो छ। डेटिङको यो जमानामा सबैभन्दा सजिलो कुरा पहिलो डेटमा जानु र सबैभन्दा गाह्रो काम दोस्रो डेटमा जानु हो । डेटिङ एपहरूमार्फत डेटिङमा जाने धेरैजनाहरूकाे पहिलाे डेट नै अन्तिम डेट बनिदिन्छ । पहिलाे डेट कसरी राम्राे र…