मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्नेछन्, जसले गर्दा दिगो आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ। परिवारका साथमा रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ। तपाईंले थालनी गरेका कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुनेछ। व्यापार तथा सेयर बजारमा आज गरेको लगानीबाट नाफा कमाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर…