काठमाडौं । नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेविको प्रालिले ४ वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले नयाँ उत्पादन सार्वजनिक गरेको हो । झण्डै ६ दशक लामो अनुभव संगालेको प्रालिले बिस्कुटमा ‘डि–५० डाइजेस्टिभ’, कुकिजमा ‘नाइस मिल्क कुकिज’, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा ‘साल्टेड पिनट्स’ गरी थप ४…