Logo

विद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

काठमाडौं । काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल बुकिङका लागि आब्हान गरेको छ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको वृहत् प्रदर्शनीका लागि आगमी १ भदौ देखी ५ भदौसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो ।  सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत…