काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट…