Logo

काममा फर्किए सन नेपाल लाइफका सीईओ अर्याल

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् । कम्पनीले एक सूचना जारी गर्दै साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार अर्याल पुनः कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन सुरु गरेको जानकारी दिएको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८२ चैत…