Logo

नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इक्रा नेपालले प्रदान गर्दै आएको इस्युअर रेटिङ डबल ए माइनस (एए−) बाट स्तरोन्नति भई डबल ए (एए) कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो । इक्रा नेपालका अनुसार…