काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीका अनुसार समीक्षा अवधिमा कर्जा लगानी ५२.२५ प्रतिशतले बढेर…