Logo

राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप

काठमाडौं । आर्थिक क्षेत्रमा आकर्षक र प्रभावशाली पद मानिने नेपाल राष्ट्र बैंकको भावी गभर्नर बन्न राष्ट्र बैंकका २ जना डेपुटी गभर्नरहरूसँगै पूर्वडेपुटी गभर्नरहरू, राष्ट्र बैंककै वहालवाला र अवकाश प्राप्त कार्यकारी निर्देशकहरू, अर्थविद्हरू, प्रशासकहरू, सत्तापक्ष निकट विज्ञहरूको दौडधूप सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल आगामी चैतको तेस्रो सात सकिन लागेपछि गभर्नर बन्न…