Logo

चालु खाता १४८ अर्ब १७ करोडले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा उल्लेख छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले…