Logo

तोलामा ३ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन…