Logo

नामी ईभीको मूल्य १ लाख रुपैयाँसम्म बढ्यो

काठमाडौं । नेपाली बजारमा नामी ब्रान्डका विद्युतीय गाडी (ईभी) को मूल्य एक लाख रुपैयाँसम्म वृद्धि भएको छ । नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमए डब्लुवृद्धिले २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको हो । कम्पनीले नामी ई १ को मूल्य २५ हजार रुपैयाँ बढेको छ । अब यो कारको मूल्य ३० लाख २५ हजार…