Logo

निफ्राले बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो ६औँ वार्षिक साधारणसभा बाेलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ९ बजेबाट हुनेछ । प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट वा संशोधन गर्न…