Logo

सेयर बजारमा नयाँ टीएमएस सञ्चालन, यस्ता छन् सुविधा

काठमाडौं । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । ‘आइतबारदेखि औपचारिक रुपमा नयाँ टीएसमएस सञ्चालनमा ल्याउँदैछौं’ सेक्योर्ड सेक्युरिटिजका…