काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार कम्पनीले सो कार्यको लागि शेयरको खरिद प्रत्याभुति सेवा लिन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२ लाख ५ हजार कित्ता साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १…