काठमाडौं । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज ९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, आर्थिक…