काठमाडौं । एनआईसी एशिया बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले जेठ महिनामा ७.८०० प्रतिशत कायम रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ७.६९ प्रतिशत कायम गरेको हो । बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका…