Logo

सेयर बजारमा सामान्य सुधार, ३ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा बन्द भएको छ। आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । झिनो अंकले बढेको बजारमा आज १४८ कम्पनीको सेयरभाउ बढेको छ…