काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ । स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर…