Logo

सेयर बजारमा ९.४४ अंकको सुधार

काठमाडौं । सेयर बजारमा बुधबार पनि सुधार आएको छ। आज सेयर बजार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा उक्लिएको छ। आज दिनभरिमा ३१५ वटा कम्पनीको ७६ करोड २४ लाख ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १८१ कम्पनीको मुल्य बढेको छ भने…