काठमाडौं । एभरेष्ट बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा करिब ८ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत…