विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो । सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६…