Logo

आज कुन देशको मुन्द्राको विनिमयदर कति?

काठमाडौं- नेपाली बजारमा आज अमेरिकी डलरको भाउ खरिदतर्फ १३२ रुपैयाँ ९४ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४५ रुपैयाँ २ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६८ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६६ रुपैयाँ ४३…