काठमाडौं । यो साता कारोबारको तेस्रो दिन पनि सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९.०६ अङ्कले घटेर १,८८९.५९को बिन्दुमा कायम भएको हाे । आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू १ अर्ब २८ करोड ३१ लाख ८२…