काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले माग गरेको विभिन्न चार पदका लागि आवेदन दिन अब ६ दिन बाँकी रहेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही र रिलेसनसीप म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा उपत्यका बाहिर…