काठमाडौं । यतिखेर बैंकमा लगानी योग्य रकम थुप्रिन थालेको छ । बैंकमा रकम भएपनि कर्जाको माग नभएपछि बैंकहरुलाई दबाबमा परेका छन् । सर्वसाधारणको उपभोग क्षमता अर्थात् माग घट्दा व्यावसायिक क्षेत्र थप लगानीका लागि उत्साहित हुन सकेका छैनन्। जसकारण निजी क्षेत्रबाट कर्जाको माग पनि निकै कम छ । आर्थिक संकुचनका कारण खराब कर्जा बढ्ने भयले असारसम्म…