काठमाडौं । नाडा अटो एक्सपो–२०२३का लागि स्टल निर्धारण गर्न आज लटरी ड्र गरिएको छ । आयोजक संस्था नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपालको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा लटरी ड्र गरिएको हो। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म तथा कम्पनीले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्रमार्फत स्टल वितरण गर्दे आएको छ । स्टल बुकिङका…