काठमाडाैं । रास्वपाकी सांसद सुमना श्रेष्ठले संसद विकास कोष ब्युत्याउनु गलत भएको बताएकी छिन् । बजेट भाषण आउनुभन्दा अघि नै उनले संसद विकास कोष ब्युत्याउने प्रयत्न भएको भन्दै खबरदारी समेत गरेकी थिइन । उनले लेखेकी थिइन, ‘नेपाली जनतालाई मेरो अनुरोध –‘सांसद विकास कोषुलाई ब्युताउन नदिऔँ’ देशको अवस्था यस्तो नाजुक छ। बरु बजेट साना तथा मझौला…