Logo

आयोजनाको उल्झन घटाउने बजेट : ३० दिनभित्र इआइए प्रतिवेदन लिइसक्नुपर्ने

काठमाडौं। रितपूर्वक निवेदन दिएको ३० दिनभित्र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिइसक्नुपर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत गर्दै इआइए प्रतिवेदन तयार गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान गर्नुपर्ने रुखको संख्या र जात तथा क्षेत्रफल एकैपटक एकिन गर्ने कानुनी व्यवस्था गरिएको बताए। उनका अनुसार…