Logo

चितवनको उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द रहने

वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने भन्दैकेबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रा.लि ले जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरी…