काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा स्थिर रहेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यो…