ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्बको ऋणपत्र शुक्रबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५०…