एक वर्षको अवधिमा पुनरकर्जा ५ अर्ब ७२ करोड रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको मंसिर मसान्तमा १ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ रहेको पुनरकर्जा चालु आवको सोही अवधिमा १ खर्ब ३७ करोड रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १…