नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार पुस २७ गतेबाट रोकिने भएको छ। दुवै बैंकले नेप्से नेपाल धितोपत्र बोर्ड (सेबोन) मर्जर निर्देशिकाबमोजिम पुस २७ गतेबाट सेयर कारोबार रोक्का गरिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका हुन्। अब नेप्सेले यी दुवै बैंकको सेयर कारोबार रोक्का गर्नेछ। नेपाल इन्भेस्टम बैंक र मेगा बैंकबीच मर्जर प्रक्रिया…