खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष २०७७/७८ मा रु १० लाख बजेट विनियोजन गरेर कपासखेती प्रवर्द्धन गर्न सुरु गरिएकोमा चालु आवमा रु २० लाख बजेट विनियोजन भएको छ । नगरपालिकाबाट विनियोजित बजेटबाट अहिले…