बझाङ । सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनी चिन्तामा परेका हुन् । “साउनदेखि सडक अवरूद्ध भएपछि उहाँले उत्पादन गर्नुभएको आलु गाउँमै रोकियो ।” बोहराले भने, “आलु निकालेको एक महिनापछि मात्रै आलु बिक्रीका लागि पठायौँ । सुरूसुरूमा त तरकारी राम्रै बिक्री भयो । अहिले भने तराई…