नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. तथा सी.जी. अन्तर्गतको सी.जी. मेरिडियाले यस जाडो मौसमको समयमा आप्mना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ । यसरी सी.जी. का अत्याधुनिक सामाग्रीहरुका साथ अब जाडोको मौसममा चिसो लाई टाढा राख्न सजिलो हुने कम्पनीको विश्वास रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान…