Logo

सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सेयर दिन सेयर बजार २.२५ प्रतिशतले बढेको छ । आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा उक्लिएको छ । यता, ठूला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ बिन्दुमा रोकिएको छ ।कारोबार…