Logo

नौ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि

सिन्धुपाल्चोक । बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ५ का कुमार आचार्यको दैनिकी हो । बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उहाँ गाई–भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त छन् । नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हण्डर र गोता खाएपछि उहाँ अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन् । मिश्रित…