काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ४४.६२ अंक (२.४१ प्रतिशत)ले वृद्धि भएर १८९८.३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ । आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली…