Logo

भक्तपुरका अस्पतालहरुको क्यान्टिन अनुगमन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ । अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए ।  अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो ।  साथै पाकेको र काचो…