Logo

तीजको अवसरमा प्रभु क्यापिटलको विशेष छुट योजना

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । ‘यो तीजमा प्रभु क्यापिटलको उपहार, ए.एम.सीमा छुटको बहार’ भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने छ ।…