Logo

बीस आना जग्गा हडप्ने माफियाले कराेडाैंकाे सम्पत्ति पनि चोरेर बेचिदिए, उत्तम कुमारको बिल्लाबाठ !

काठमाडौं । स्थानीय चुनावताका काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्दै आएका उत्तम कुमार घरमा ताल्चा लगाइराखेर गृह जिल्ला पर्सा गए । मताधिकारको प्रयोग गर्न भनेर स्थानीय निर्वाचन (३१ वैशाख) आउनु केही दिन अघि नै उनी पर्साको वीरगंज महानगरपालिका वडा नं. १ स्थित आफ्नो पर्ख्याैली घर पुगे । स्थानीय निर्वाचनपछि काठमाडौं फर्किँदा पहिला घर जुन…