काठमाडौं, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिभन्दा ०.४४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३.८९ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी भने…