काठमाडौं । निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको छ । मंगलबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले खर्च विवरण सार्वजनिक गरेका हुन् । पौडेलका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड विनियोजना भएको ५ अर्ब ४ करोड ३ लाख…