मुगु । छायानाथ रारा नगरपालिका–३ की रामदेवी बुढा हरेक दिन साँझबिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसभर खेतिपातीमै हुन्छिन् । अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो…