सार्वजनिक ऋण तिर्न नसकेर टाट पल्टिने श्रीलंका न पहिलो देश हो न सायद अन्तिम नै, यसअघि अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, इक्वेडर, कोरिया, थाइल्यान्ड, टर्कीलगायत ३५ देश कंगाल भएका छन् अर्जेन्टिना, भेनेजुएला, ब्राजिल, मेक्सिको, उरूग्वे, कोस्टारिका, स्पेन र रूसले पटक–पटक टाट पल्टेको घोषणा गरेका छन्, जर्मनी, संयुक्त राज्य अमेरिका, चीन र जापान पनि ‘ब्यांकरप्सी’ घोषणा गर्ने देश हुन्…