काठमाडौँ । नबिल बैंकले ‘नबिल ग्रीन विक’ भन्ने नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाएको छ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको‘नबिल दिगो बैंकिङ’ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पूरा गरेको खुसीयालीमा वार्षिकोत्वस मनाएको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल…