Logo

माछापुच्छ्रे बैकले सार्वजनीक गर्यो नयाँ स्थिर ब्याजदर 

माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तिय संस्थाहरुलाई असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर सार्वजनिक गरेको हो । प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा…