Logo

बनगाड कुपिण्डेको बजेट ६९ करोड ९१ लाख

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९÷०८० का लागि ६९ करोड ९१ लाखको बजेट ल्याएको छ । शनिवार ११ औं नगरसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार कुल बजेटमध्ये चालुतर्फ ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात…